काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले अर्घाखाँची सिमेन्टलाई उद्योगको संरचना तथा उचाई घटाउन पत्राचार गरेको छ । अर्घाखाँची सिमेन्टको केही संरचना र प्रि–हिटर (चिम्नी) ले जहाज अवतरणमा अबरोध गरेकाले तत्काल हटाउन पत्राचार गरिएको विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘हामीले प्रि–हिटर र उद्योगका केही संरचना तत्काल हटाउन पत्राचार गरेका छौं’ उनले भने,…