काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रमा नयाँ उद्योग खोल्न रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादूर केसी र मनोनकुमार शर्माको संयुक्त इजलाशले विश्व सम्पदा सूचीमा सुचिकृत लुम्बिनी क्षेत्रमा नयाँ उद्योग खोल्न तथा मालबाहक सवारीसाध प्रवेशमा रोक लगाउन अन्तरिक आदेश दिएको हो । उद्योग तथा ठूला सवारीसाधनले विश्व सम्पदा सूचीमा सुचिकृत लुम्बिनीको मौलिकता नै संकटमा…