Logo

दशैं नजिकिएसँगै बजार अनुगमन तीव्र, ३ महिनामा ४५ पसलमा सिलबन्दी २४ लाख जरिवाना

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले दशैं लगायतका चाडपर्वहरु नजिकिएसँगै बजार अनुगमन तीव्र पारेको छ । मन्त्रालयले साउन देखि असोजको ९ गतेसम्म ४ सय १ ओटा पसलमा अनुगमन गरिसकेको जानकारी दिएको छ । मन्त्रालयले गरेको उक्त अनुगमनमध्ये १ सय ७४ ओटा पसललाई २४ लाख ४७ हजार रुपैयाँ जरिवाना समेत तोकेको जानकारी दिएको । जसमध्ये…