काठमाडौं । सरकारले विभिन्न ३२ स्थानीय तहसँग औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ३२ स्थानीय तहका पदाधिकारसँग सम्झौता गरेको हो । मन्त्रालयले प्रत्येक स्थानीय तहलाई औद्योगिक ग्राम निर्माण गर्नका लागि जनही ९२ लाख रुपैयाँ समेत प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ती…