Logo

उद्योगी भन्छन थाहै नदिई बढाईएको विद्युत महशुल कसरी तिरौं ? उद्योग बन्द गर्ने अवस्थामा पुग्यौं

काठमाडौं । बुटवल भैरहवा औद्योगिक करिडोरका उद्योगीहरुले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड, ट्रंक लाईनको महशुल भन्दै थमाएको बील तिर्न नसक्ने बताएका छन । प्राधिकरणले पहिल्यै आफुलाई दिएको विद्युत लाईन डेडिकेटेड वा ट्रंक भएको जानकारी नगराईकनै एक्कासी ६६ दशमलव ६७ प्रतिशत महशुल बढाएको बील तिर्न नसक्ने उद्योगीले बताएका हुन । ‘हामीले प्राधिकरणले दिएको विद्युत लाईन…