Logo

चार ब्राण्डका खानेतेल अखाद्य पुष्टि : श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नष्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं. एस २ को रिफाइन…