Logo

नेपाली छुर्पीको बिदेशमा बढ्दो माग, व्यवसायी भन्छन-‘उत्पादन कम हुँदा मागबमोजिम निर्यात गर्न सकिएन’

काठमाडौं । नेपालमा उत्पादन हुने प्राय वस्तुहरु नेपाली बजारमै पुर्याउन अप्ठ्यारो पर्छ । पछिल्लो समयको आयात–निर्यातको तथ्यांक हेर्दा पनि नेपालले उत्पादन गर्ने वस्तुहरुकै आयात बढ्दो छ । तर, नेपालमा उत्पादन भएको छुर्पी भने बर्षौदेखि अमेरिकी बजारमा निर्यात हुने गरेको छ । नेपाली बजारमा उत्पालन भएको दुर्पीको बजार अमेरिकामा बढ्दै गएपछि पछिल्ला बर्षहरुमा नेपालबाट हुने निर्यातसमेत…