काठमाडौं । सरकारले आयातमा कडाई गरेसँगै व्यापारीले त्यस्ता बस्तुहरु लुगाउन थालेका छन् । त्यसरी आयात गरिएका सामान अहिले नै विक्री गर्दा सस्तो मुल्यमा बेच्नु पर्ने तर केही दिन होल्ड गरेर महङ्गोमा विक्री गर्नका लागि व्यापारीले आफुसँग भएका सामान गोदाममै लुगाउन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सरकारको निर्देशन बमोजिम राष्ट्र बैंकले केही महिना अघि केराउ, सुकमेल,…