काठमाडौं । नेपाली अर्थतन्त्र पछिल्लो समय बढ्दो आयात व्यापारका कारण संकटोन्मुख अवस्थामा पुगेको छ । वार्षिक बजेटभन्दा आयातको आकार ठूलो हुँदै जाँदा अर्थतन्त्र संकटमा पर्ने आर्थिक विश्लेषकहरुले बताइरहेका छन् । बढ्दो आयातको व्यापार र घट्दो स्वदेशी उत्पादनका कारण नेपालको वैदेशिक मुद्रा संचितिमा संकुचन आएको छ । जसका कारण शोधनान्तर स्थितिमा कमजोर बन्दै गएको देखिन्छ ।…