Logo

निजी क्षेत्रविरुद्ध निजी क्षेत्र : आयातमा शतप्रतिशत नगद मार्जिनदेखि उच्च करको माग

काठमाडौं । यसअघिका हरेकजसो क्रियाकलापमा निजी क्षेत्रका संघसंगठनहरु निजी क्षेत्रका हकहितकै सुधार र व्यवस्थाका माग गर्थे । एउटा निजी क्षेत्रलाई परेको समस्याले सम्पूर्ण क्षेत्रमा नै अप्ठ्यारो अवस्था सिर्जना हुने भन्दै सरकारका उच्च तहदेखि कर्मचारीतन्त्रैसम्म धाएर नीतिगतदेखि सामान्य सुधार गर्ने प्रयास गरिन्थ्यो । निजी क्षेत्रले निजी क्षेत्रको समर्थनमा उपभोक्ताको स्वास्थ्यमै खेलबाड गर्नेमाथि कारवाही नगर्न भन्दै नीति…