Logo

केडिया अर्गनाइजेशनको वृज एडिटिभ्सद्धारा अत्याधुनिक निर्माण सामग्रीहरूको नयाँ उत्पादनहरूको घोषणा

काठमाडौं । केडिया अर्गनाइजेशनको वृज एडिटिभ्स् प्रालिले नयाँ उत्पादनहरूको श्रृंखला सुरु गरेको घोषणा गरेको छ । उच्च गुणस्तरका निर्माण समाधानहरूका अग्रणी निर्माताले यो नयाँ श्रृंखलामा सिमेन्ट टाईल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रीट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रूफिङ सिस्टम समावेश गरेको छ। यो घोषणा वृज एडिटिभ्स् को नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा…