Logo

उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ, भारतबाट आएन माग अनुसार बिजुली

काठमाडौं । भारतबाट आउने बिजुली आयात ठप्प हुँदा नेपालका ठुला उद्योगको उत्पादन प्रभावित भएको छ ।धेरैजसो उद्योगहरुमा सामान्य कामका लागि विजुली आपुर्ति गरिएपनि मेशिन संचालन र उद्योग संचालन गर्नेगरी विजुली अपुग भएको हो । भारतबाट बिहारको बाटो हुँदै आउने विजुली आयात हाल शुन्य छ । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतबाट आउने विजुली नआएपछि…