काठमाडौं । अध्ययन भएको २० वर्ष भइसक्दा पनि विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा सफल हुन सकिरहेको छैन। सफल हुन नसक्नुमा उद्योगीहरूका विभिन्न आशंका सँगसँगै सरकारी ढिलासुस्ती र नोकरशाही पनि उत्तिकै जिम्मेवार छ। यसबीचमा विशेष आर्थिक क्षेत्र ऐन संशोधन तथा विभिन्न प्याकेजहरू ल्याएर सेजमा उद्योग प्रवेश गराउन खोज्ने सरकारी पहल पनि सफल हुन सकेन। निजी…