लगानी व्यवस्थापन र राष्ट्रहित प्रवद्र्धन संवेदनशील विषयवस्तु हो । यसमा पहिले लगानीको प्रकृति र क्षेत्र हेर्नुपर्छ । निजी वा सार्वजनिक तथा राष्ट्रिय वा वैदेशिक कुन प्रकृतिको लगानी हो, सोहीअनुसार मुलुकको हित पनि फरकफरक ढंगले जोडिन पुग्छ । यसमा लगानी के का लागि र कुन क्षेत्रमा कस्तो लगानी भन्ने कुरा प्रष्ट हुनुपर्छ । लगानी व्यवस्थापन भनेको…