काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बाहालमा बस्नेसँग चाहिनेभन्दा बढि विद्युत महशुल उठाएको भन्दै आक्रोस व्यक्त गरेका छन । आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरबेटीलाई भाडामा बस्नेहरुसँग प्राधिकरणले तोकेको भन्दा बढि शुल्क लिने छुट नभएको बताएका हुन । पछिल्लो समय घरबेटीले डेरामा बस्नेहरुसँग अनेक थरी कारण देखाउँदै विजुलीको धेरै पैसा…