Logo

चार्जिङ स्टेशन सञ्चालन कार्यविधि लागू भएन, विद्युतीय सवारी सञ्चालनमा अन्यौलता

काठमाडौं । सरकारी वेवास्ताका कारण विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेशनको निर्माण कार्य चर्चामै सीमित भएको छ । दुईतिहाईको वर्तमान सरकारले आफ्नो कार्यकालको उपलब्धिको रुपमा व्याख्या गर्दै सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको भनेपनि चार्जिङ स्टेशन स्थापना गर्न नसक्दा विद्युतीय सवारीको सञ्चालन नै अन्यौलमा परेको छ । सरकारले करिव ४ महिना अघि नै विद्युतीय…