काठमाडौं । चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिएको छ । उखु क्रसिङको समयमा चिनी उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको १० वर्षपछि कार्यान्वयनमा आएको हो । पहिलो चरणमा एभरेष्ट सुगर मिलबाट उत्पादन भएको साढे २ मेगावाट विद्यतु राष्ट्रिय प्रसारणलाईनमा जोडिएको सो उद्योगका संचालक एवं नेपाल चिनी उद्योग…