काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडबीच १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सहकार्यको सम्झौता भएको छ। लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुने अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजना निर्माणका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुले लगानी गर्ने प्रतिवद्धता गरेका छन्। आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ। विद्युत् उत्पादनका लागि यो…