काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सकेसम्म शहर सुन्दर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्राधिकरणले राजस्व वृद्धिका लागि भन्दा पनि शहर कुरुप नहोस भन्नका लागि र इन्टरनेट सेवाप्रदायकको अराजकता रोक्न पोल र फाईबरको भाडा बढाएको बताएका हुन् । मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौतिका बारेमा तराई विकास तथा…