Logo

मोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माणको अन्तिम चरणमा, पुसभित्र सञ्चालनमा आउने

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम…