Logo

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१को निर्माण तीव्र, रसुवाले सात सय मेगावाट बिजुली दिने

काठमाडौं । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो । धुञ्चेको पुछार भोटेकोसीमा बाँध…