Logo

३ महिनामा विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब, विद्युत निर्यातबाट मात्रै कमायो ६ अर्ब बढी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ३ महिनामा साढे ८ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो । आवको पहिलो ३ महिनामा २४…