Logo

जुम्लामा १५० मेगावाट क्षमताको जवा तिला आयोजना निर्माण गरिँदै, लागत ३५ अर्ब लाग्ने अनुमान

काठमाडौं । कोहलपुरबाट लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्युत् आयोजना वर्षमा पटक(पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् । यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै १ सय ५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण…