काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटलसँग सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट…