काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज चितवनमा भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइनको उदघाटन गर्दैछन् । भरतपुर महानगरपालिका–११ आँपटारीमा आज (मंगलबार) ११ बजे हुने विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले मस्र्याङ्दी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित विद्युत् सबस्टेसन उदघाटन गर्न लागेका हुन् । यस्तै प्रधानमन्त्री प्रचण्डले…