Logo

बिजुली निर्यातको चर्चाबीच आन्तरिक विद्युत आपूर्तिमा थप संकट, के गर्दैछ विद्युत प्राधिकरण ?

काठमाडौं । देशमा विद्युत निर्यातको चर्चा सघन बन्दै जाँदा आन्तरिक विद्युत आपूर्तिमा भने थप जटिलताहरु श्रृजना भएका छन् । जसका कारण देशका विभिन्न स्थानमा उद्योगहरुले बिद्युत अभावको सामना गर्नुपरेको छ । बर्खायाममा बढी उत्पादन भएर खपतको चिन्ता हुने नेपालको विद्युत सुक्खायाम सुरु भएसँगै आन्तरिक खपत धान्नै मुश्किल हुने अवस्थामा छ । पछिल्लो समय घट्दै गएको…