Logo

विद्युतीय सवारी चढ्नेलाई सहज, देशभर एकैसाथ संचालनमा आए ५१ चार्जिङ स्टेशन

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन आजदेखि संचालनमा ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्राधिकरणले देशभरका विद्युतीय चार्जिङ स्टेशन एकैसाथ औपचारिक रुपमा संचालनमा ल्याएको हो । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेत र उर्जा सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा भृकुटीमण्डपस्थित…