Logo

अपर तामाकोशीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन, आधा सर्वसाधारणले बुझाउन बाँकी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरुबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रति सेयर १०० रूपैयाँ अंकित दरका हकप्रद सेयर निष्काशन गरिरहेको छ । कम्पनीका संस्थापकहरु नेपाल…