काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने उद्योगको लाइन काट्दै जाने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले महसुल नतिर्ने उद्योगको लाइन काट्दै जाने बताएका हुन् । उनले प्राधिकरणको बक्यौताबारे जानकारी गराउँदै डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ उद्योगबाट २०८० मङ्सिर मसान्तसम्म कुल २२ अर्ब २४ करोड…