Logo

१० बर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने समहझदारी भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका छन् । भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने उनले बताए । भारतीय मन्त्रिपरिषदको निर्णयसँगै…