काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनसम्बन्धी एक वर्षअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। इप्पानले २०८० पुस १२ गते बसेको १९औँ बैठकमा गरिएको निर्णयले जलविद्युत् कम्पनीहरूलाई गम्भीर असर पुर्याएको दाबी गर्दै उक्त निर्णय परिमार्जन गर्न माग गरेको हो। इप्पानका अनुसार, समितिको निर्णयमा आईपीओ जारी…