काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले उद्योगीले डेडिकेटेड, ट्रंक लाईनबारे विवादित बक्यौता मात्रै नतिरेको बताएको हो । सोमबार एक पत्रकार सम्मेलन गर्दै सीएनआइका अध्यक्ष राजेश कुमार अग्रवालले हालसम्म प्रयोग गरिएको बिजुलीको बक्यौता तिरिसकेपनि सरकारले विवादित बनाउँदै आएको बक्यौता मात्रै नतिरेको बताएका हुन् । उनले पत्रकार सम्मेलनमा बोल्दै डेडिकेटेड लाईन प्रयोग गरेको भए तिर्नुपर्ने उद्योगी व्यवसायीको…