Logo

अरुण तेस्रो निर्माणका लागि सहमति, स्थानीयलाई सेयर र निशुल्क बिजुली

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतको सतलज जलविद्युत् निगमबीच आयोजना विकास संझौता(पिडिए) मा सहमति भएको छ । बोर्ड र सतलजबीच काठमाडौंमा दुई दिनसम्म भएको वार्ताले पिडिएमा सहमति जुटाएको हो । सतजल स्थानीय वासिन्दालाई सेयर र निशुल्क विद्युत् दिन सहमत भएको छ । स्थानीय वासिन्दालाई ५ देखि ६ प्रतिसतसम्म कम्पनीको सेयर दिइने…