Logo

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन विस्तार हुने, आयल निगम र इण्डियन आयल कर्पाेरेशनबीच सम्झौता

काठमाडौं । नेपालमा दुई पाइपलाईन विस्तार गर्न भारत सरकारले अनुदान उपलब्ध गराउने भएको छ । बिहीरबार इण्डियन आयल कर्पाेरेशनका निर्देशक सेन्थल कुमार नेपाल आयल निगमकका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टबीच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धि सम्झौता भएको हो । सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन…