काठमाडौं । नेपाल र भारतवीच ढल्केबर - मुजप्फरपुर प्रसारण लाइन सञ्चालनको सम्झौता भएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल र भारतको संयुक्त कार्य समूहको सचिवस्तरिय बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा तथा भारतीय पक्षको नेतृत्व भारतीय विद्युत् मन्त्रालयका सचिव पिके पुजारीवीच यस्तो सम्झौता भएको हो । प्रसारण लाइन माघभित्रै निर्माण सम्पन्न हुने बताइएको छ…