Logo

धादिङमा ४ अर्व लगानीमा सुपर आँखुखोला आयोजना बन्दै, २५ मेवा विजुली निकाल्ने लक्ष्य

काठमाडौं । धादिङ जिल्लामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा सो अयोजना निर्माण हुन लागेको हो । सो स्थानमा आयोजना निर्माण गर्ने उद्देश्यका साथ उद्योग विभागमा दर्ता भएको छ । तातोपानी खोला र म्यानचेट खोलालाई मिलाएर २५ दशमलव ४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गर्न लागिएको…