काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो । प्राधिकरण संचालक समितिको बैठकले डेडिकेटेड ट्रंक लाइनको बक्यौतावापतको करिव ६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने मन्त्रिपरिषदको निर्णयबमोजिम बिजुली लाइन जोडिदिने निर्णय…