काठमाडौं । नेपालसँग बंगलादेश सरकारले ९ हजार मेगावाट जलविद्युत खरिद गर्ने भएको छ । बंगलादेशले २०४० भित्र नेपालबाट ९ हजार मेवा विजुली खरिद गर्ने गरी कार्य अघि बढेको बताएको छ । बंगलादेशमा भईरहेको पावर एन्ड ईनर्जी वीकमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उक्त घोषणा गरेकी हुन । उनले नेपालसँग इनर्जी कोअपरेशनको लागि सम्झौता भईसकेको बताउँदै…