काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको हो । सरकारले पेट्रोलको मूल्य बढाए पछि प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । भारतबाट पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएर आए पछि नेपाल सरकारले सो मूल्य…