Logo

भन्सार पास नगरी ल्याएका फोन आजदेखि नचल्ने, एमडीएमएस लागू

काठमाडौं । मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पुर्ण रुपमा लागू भएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत भदौ ३० गतेदेखि एमडीएमएसको सफ्टलन्च गरेको थियो । अब भने आजैदेखि यसको पुर्ण रुपमा कार्यान्वयन भएको हो । एमडीएमएस कार्यान्वयनसँगै अव विदेशबाट भन्सार पास नगरी नेपाल भित्रिएका मोबाईलहरु नचल्ने भएका छन् । अर्थात सरकारी ढड्डामा दर्ता नभएका…