Logo

यसकारण चाहिन्छ पुनर्निर्माणमा विदेशी सहायता : डा युवराज खतिवडाको तर्क

सरकारले अहिलेको अवस्थामा आन्तरिक बजारबाट पुनर्निर्माणका लागि १ देखि डेढ खर्ब रुपैयाँमात्रै स्रोत जुटाउन सक्ने अवस्था छ । आउँदो २ वर्षमा बढीमा साढे २ खर्ब रुपैयाँ आन्तरिक बजारबाट ऋण उठाउन सकिने छ । तर, त्योभन्दा बढी ऋण आन्तरिक बजारबाट सरकारले नै लिन थाल्यो भने निजी क्षेत्रले कर्जा प्राप्त गर्न नसक्ने अवस्था सृजना हुन्छ । त्यसले…