Logo

सेयर बजारमा राजनीतिक अस्थिरताको प्रभाव, उचाईको चक्र पूरा, अव बजार माथितिर धानिदैन

 विश्लेषण राजनीतिक अस्थिरतासँगै अव सेयर बजार तलतिर जाने प्रवल संभावना छ । निरन्तर बढेर १७ सय अंकको छेउछाउ लामो समय तलमाथि गरिरहेको बजारलाई तलतिर जान निहु चाहिएको छ । राजनीतिक अस्थिरता २०६५ सालको झै निहु हुन सक्छ । माओवादीले छोडेपछि कस्तो राजनीतिक गठवन्धन हुने हो भन्ने तीब्र अनिश्चितता देखिएको छ । माओवादी केन्द्रका महराले भनेजस्तै…