नेपाल यतिबेला विश्वका अरु देशजस्तै कोरोना महामारीको चपेटा छ । यसअघि पनि भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना नेपालले गरिसकेको छ । तर त्यो नेपालको मात्र समस्या थियो । भुकम्पले नेपालमा क्षति पुर्याएपनि अहिलेको जस्तो त्राहिमाम भएर थुनिएर बस्नुपरेको थिएन । सामाजिक उत्तरदायित्व अन्तरगत त्यतिबेला उद्योगी व्यापारी, समाजसेवी सबै लागेका थिए । अहिलेको परिस्थिति फरक…