अमेरिकामा सन् १९३८ पहिलोपटक कृषि बीमा शुरु भएको ७५ वर्षपछि नेपालमा सन् २०१३ मा कृषि बीमा शुरु भयो । विगत सात वर्षभित्र कृषि बीमामा सरकारले झण्डै रु. २.७५ अर्ब अनुदान दिइसकेको छ । तर, पनि बीमा बजार अपेक्षाकृत रुपमा बिस्तार हुन सकेको छैन । कुल बीमा शुल्कमा कृषि बीमाको योगदान १ प्रतिशतभन्दा कम नै छ…