Logo

अर्थतन्त्रका विद्यमान समस्या र समाधानको बाटो : डा. मिनेन्द्र रिजालको लेख

अहिले पनि अर्थतन्त्रमा सबै नयाँ समस्या देखिएका होइनन, धेरै पुरानै समस्याको निरन्तरता हो । यसैमा कोभिड महामारी थपियो । कोभिडको संक्रमणमा दुनियाँभरका आर्थिक गतिविधि बन्द भए । मूलतः पर्यटन उद्योग र यससँग जोडिएका सबै गतिविधि ठप्प भए । दोस्रो कुरा, कोभिडको संक्रमणसँग जुध्नका लागि राज्यले ऋण लिनैपर्ने बाध्यता आयो र लियौं पनि । तेस्रो, विश्वकै…