चालू खाता घाटा केही संकुचित भएपनि यसले हाम्रो पुनरोत्थानको कार्यक्रम सञ्चालन गर्न असर गर्ने अवस्था छैन । यसको अर्थ यसबाट सिर्जना हुने प्रतिकुलतालाई व्यवस्थापन गर्न सकिने गरी निजी क्षेत्रको विश्वास आर्जन गर्न सकिने गरी र अर्थतन्त्रमा थप पार्न सक्ने चापलाई व्यवस्थापन गर्न सक्ने गरी टोलरेबल लिमिट भएको कारणले गर्दा यसले पार्ने निजी क्षेत्रको लगानी विस्तार…