Logo

नेपालबाट विदेशी लगानीकाे प्रतिफल लान कि उच्च तहसँग चिनजान हुनुपर्छ कि भ्रष्टाचार, प्राडा विश्वम्भर प्याकुर्‍यालको लेख

काठमाडौंं । सन् १९९० को दशकको सुरुवातसँगै आर्थिक कुटनीति भन्ने विषय नेपालमा दोहोरिरहने शब्द (बजवर्ड) को रुपमा प्रचलित छ । आजको दिनमा आर्थिक कुटनीति नै नेपालको परराष्ट्र नीति हो भनेर भनिन्छ । विश्वका विभिन्न मुलुकहरुमा राजदूत पठाउँदा परराष्ट्र मन्त्रालयले गर्ने कार्यक्रममा मूख्य विषय नै आर्थिक कुटनीति हो भनेर बुझाउने गरिएको छ । अहिले दुई देशबीचको…