Logo

उदारीकरणपछिको अर्थतन्त्र, सुधानुपर्ने पक्ष र राजनीतिक माखेसाङ्लो : अर्थसचिव मधुकुमार मरासिनीको लेख

सन् १९९० को दशकबाट सुरु गरिएको आर्थिक सुधारले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्यो । बजारमुखी उदार अर्थनीतिअनुरूप कानुन परिमार्जन गरिए । अर्थतन्त्रका अधिकांश क्षेत्रमा निजी लगानी खुला गरियो । त्यसबाट देशको निजी क्षेत्र र सार्वजनिक क्षेत्रमा पनि समष्टिगत आर्थिक सुधार देखिए । आर्थिक सूचकमा पनि परिवर्तन आएका छन्, जुन सकारात्मक पक्ष हो ।…