Logo

आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्व : राजेन्द्र मल्लको विचार

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सकिएको छ । दलहरूले अब नयाँ सरकार गठनको थालनी गर्नेछन् । मुलुकको आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार र नीतिगत स्थायित्व आजको प्रमुख आवश्यकता हो । स्थिर सरकारमार्फत आत्मनिर्भर अर्थतन्त्रको बहस सुरु भएको लामो समय भइसक्यो । यो बीचमा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक नै छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले…