नेपाल कृषि प्रधान देश हो । कृषिमा आश्रित जनसंख्या ६७ प्रतिशत छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २७ प्रतिशत बढी छ । कृषिमा लगानी बढेपनि हाम्रो खाने बानीले खाद्यान्नको आयात बढ्दै गएको छ । आयातको अनुपात हेर्दा कृषि तथा कृषिजन्य वस्तुको आयात बढेको देखिन्छ । यस्तो अवस्थामा कृषिमा व्यापक पुर्नसंरचना नगरी सुधार हुन…