काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्तालाई ९ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको १७ औँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत…