Logo

बैंकरलाई गभर्नरले भने–कर्जा दिंदा गरिखाने र ठगीखाने छुट्ट्याउनु, समस्या समाधान हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूले उद्योग व्यवसाय संचालनभन्दा पनि कागजमा व्यवसाय देखाएर कर्जा लिएका कारण समस्या सिर्जना भएको बताएका छन् । ‘अहिले जसले राम्रो व्यवसाय गरेर मुनाफा आर्जन गर्नुभएको छ उहाहरूले आफुले धान्नेगरि कर्जा लिनुभएको छन र समयमै कर्जा तिरिरहनुभएको छ,’ बैकर्स संघको ३७ ओ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने–जसले…